ne_tn/2ki/02/09.md

1.2 KiB

पारि पुगेपछि

यसले यर्दन नदी पार गर्नुलाई जनाउँछ । अर्को अनुवादः "यर्दन नदी पार गरिसकेपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिमीबाट मलाई लानुअघि

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "परमप्रभुद्वारा तिमीदेखि मलाई लगिनुभन्दा पहिले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंको आत्माको दोब्बर भाग

यहाँ एलियाको आत्माले तिनको आत्मिक शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंको आत्मिक शक्तिको दोब्बर भाग" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद