ne_tn/2ki/01/11.md

1.7 KiB

पचास जना सिपाही

"५० सिपाही" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस्

कप्तानले एलियालाई परमेश्‍वरका मानिस भनेका थिए तर कप्तान र राजाले एलियालाई उचित आदर देखाएनन् । एलियाले यसो भने ताकि स्‍वर्गबाट आगो बर्सोस् र तिनीहरूको आदर पाउन योग्यका एलिया परमेश्‍वरका मानिस थिए भनी यसले प्रमाणित गरिस् । 2 Kings 1:10 मा गर्नुभए जस्‍तै यस वाक्‍यांशलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः " म परमेश्‍वरको मानिस भएको हुनाले स्‍वर्गबाट आगो बर्सी " वा "तिमीहरूले भने जस्तै यदि म परमेश्‍वरका जन भए स्‍वर्गबाट आगो बर्सी "

परमेश्‍वरको आगो

यसको अर्थ परमेश्‍वरबाट आगो बर्सियो । अर्को अनुवादः "परमेश्‍वरबाटको आगो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-possession)