ne_tn/2ki/01/07.md

787 B

तिनले रौँका लुगा लगाएका थिए

सम्भावित अर्थहरू हुन्ः १) यो एउटा रूपक हो । तिनीको शरीरमा धेरै रौँ हुनुलाई यसरी बताइएको छ कि मानौं तिनको रौँ तिनको लुगा थियो । अर्को अनुवादः "तिनको शरीरमा धेरै रौँ थियो ।" वा "२) तिनका लुगाहरू पशुका रौँ ले बनेका थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद