ne_tn/2jn/01/13.md

802 B

तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले

यहाँ यूहन्‍नाले अर्को मण्डली पाठकहरूको मण्डलीको बहिनी थिएझैँ गरी र त्यस मण्डलीको हिस्साको रूपमा रहेका विश्‍वासीहरूचाहिँ मण्डलीका छोराछोरीहरू थिएझैँ गरी भन्छन् । यसले सबै विश्‍वासीहरू आत्मिक परिवार हौँ भन्‍ने कुरालाई जोड दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)