ne_tn/2jn/01/05.md

1.8 KiB

हे महिला ... तिमीलाई ... लेखिरहेको

यहाँ प्रयोग भएका “तिमी” शब्दहरू एक वचन हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको छैनँ

“मैले तिमीलाई कुनै नयाँ कुरा गर्नलाई आज्ञा गरिरहेको जस्तो होइन”

तर हामीसँग सुरुदेखि भएको नै हो

यहाँ “सुरु” ले “हामीले पहिले विश्‍वास गर्दाको” समयलाई जनाउँछ । यहाँ “सुरु” ले “हामीले पहिले विश्‍वास गर्दाको” समयलाई जनाउँछ । वैकल्पिक अनुवादः “तर हामीले पहिले विश्‍वास गर्दा ख्रीष्‍टले हामीलाई आज्ञा गर्नुभएको कुरा नै मैले तिमीलाई लेखिरहेको छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सुरु—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ

यसलाई नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । “र उहाँले आज्ञा गर्नुभयो, कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।”