ne_tn/2co/13/04.md

767 B

उहाँ क्रूसमा टाँगिनुभएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले उहाँलाई क्रूसमा टाँगे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर हामी उहाँसँग परमेश्‍वरको शक्तिद्वारा जिउनेछौँ

परमेश्‍वरले हामीलाई उहाँमा र उहाँसँग जीवन जिउने शक्ति र सामर्थ्य दिनुहुन्छ ।