ne_tn/2co/13/01.md

1.1 KiB

जोड्ने कथनः

पावलले स्थापित गर्छन् कि ख्रीष्‍ट पावलद्वारा बोल्दै हुनुहुन्छ र पावलले तिनीहरूलाई पुनर्स्थापना गर्न, उत्साह दिन र तिनीहरूलाई एकतामा ल्याउन चाहिरहेका छन् ।

हरेक विषयलाई दुई वा तीन जना साक्षीहरूको प्रमाणद्वारा स्थापित गरिनुपर्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “दुई वा तीन जना मानिसहरूले उही कुरा भने पछि मात्र कसैले कुनै गल्ती गरेको छ भन्‍ने कुरामा विश्‍वास गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)