ne_tn/2co/12/16.md

813 B

तर, किनभने म यस्तो धूर्त छु, म नै हुँ जसले तिमीहरूलाई छलले पक्रेँ

पावलले कोरिन्थीहरूसित पैसा नमागे पनि उनले तिनीहरूसँग झूट बोले भनी सोच्ने कोरिन्थीहरूलाई लज्जित पार्न उनले व्यङ्ग्य प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “तर अरूहरूले म छली थिएँ र छलकपट प्रयोग गरेँ भनेर विचार गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)