ne_tn/2co/12/05.md

517 B

त्यस्तो व्यक्तिको

“त्यस व्यक्तिको”

म मेरो कमजोरीहरूमा बाहेक अरू कुरामा घमण्ड गर्नेछैन

यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म मेरो कमजोरीहरूमा मात्र घमण्ड गर्नेछु”