ne_tn/2co/10/18.md

1.6 KiB

आफैँलाई सिफारिस गर्छ

यसको मतलब यो हो कि ऊ सही वा गलत छ कि भनेर निर्णय गर्नको लागि प्रत्येक व्यक्तिलाई पर्याप्‍त प्रमाण प्रदान गर्छ । “हामी आफैँलाई सिफारिस गर्ने”लाई २ कोरिन्थीहरू ४:२ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् ।

स्वीकार हुन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले स्वीकार गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जसलाई प्रभुले सिफारिस गर्नुहुन्छ

तपाईंले बुझिएको जानकारीलाई प्रस्‍ट पार्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः “जसलाई प्रभुले सिफारिस गर्नुहुन्छ, ऊ त्यही व्यक्ति हो जसलाई प्रभुले पुष्‍टि पनि गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)