ne_tn/2co/10/12.md

1.5 KiB

हामी आफैँलाई भेला गर्न वा तुलना गर्न

“हामी उति नै असल छौँ भनी भन्न”

तिनीहरूले एक अर्काद्वारा तिनीहरू आफैँको मापन गर्छन् र एक अर्कासँग आफूहरूको तुलना गर्छन्

पावलले उही कुरालाई दुई पटक भनिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरूले एक अर्काद्वारा तिनीहरू आफैँको मापन गर्छन्

पावलले भलाइलाई यसरी बताइरहेका छन् मानौँ त्यो केही कुरा हो जसको लम्बाइलाई मानिसहरूले मापन गर्न सक्छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले एक अर्कालाई हेर्छन् र को उत्तम छ भनी हेर्ने प्रयास गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुनै अन्तर्दृष्‍टि हुँदैन

“तिनीहरू केही पनि जान्दैनन् भनेर सबैलाई देखाउँछन्”