ne_tn/2co/10/03.md

2.1 KiB

हामी शरीर अनुसार हिँड्छौ

यहाँ “हिँड्नु” भनेको “जिउनु”को लागि एउटा रूपक हो र “शरीर” भनेको भौतिक जीवनको लागि एउटा रूपक हो । वैकल्‍पिक अनुवादः “हामी हाम्रो जीवन भौतिक शरीरहरूमा जिउँछौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

हामी युद्ध लड्दैनौँ

पावलले कोरिन्थीहरूलाई उनलाई विश्‍वास गर्न र झूटा शिक्षकहरूलाई नगर्नलाई मनाउने उनको प्रयासलाई उनले एउटा शारीरिक युद्ध लडिरहेको जसरी बताउँछन् । यी शब्दहरूलाई अक्षरशः अनुवाद गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शरीर अनुसार युद्ध लड्नु

सम्भावित अर्थहरू हुन् १) “शरीर” शब्द भौतिक जीवनको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “भौतिक हतियारहरू प्रयोग गरेर हाम्रा शत्रुहरूको विरुद्धमा लड्नु” वा २) “शरीर” शब्द पापपूर्ण मानव स्वभावको निम्ति एक प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “पापपूर्ण शैलीहरूमा युद्ध गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)