ne_tn/2co/10/01.md

972 B

जोड्ने कथनः

पावलले विषयलाई दिने कुराबाट उनले गरे झैँ गरी सिकाउने उनको अधिकारलाई पुष्‍टि गर्नतिर लान्छन् ।

ख्रीष्‍टको विनम्रता र कोमलताबाट

“विनम्रता” र “कोमलता” शब्दहरू भाववाचक संज्ञाहरू हुन, र अर्कै किसिमले व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “म विनम्र र कोमल छु जसै म सो गर्छु, किनभने ख्रीष्‍टले मलाई त्यस प्रकारको बनाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)