ne_tn/2co/05/21.md

1.8 KiB

उहाँ जसलाई पापै थाहा थिएन, उहाँला हाम्रो लागि पाप बनाउनुभयो

“परमेश्‍वरले ख्रीष्‍टलाई हाम्रो लागि पापको बलि बन्‍न लगाउनुभयो”

हामीलाई ... हामी

यहाँ “हाम्रो” र “हामी” शब्दहरू समावेशी छन् र सारा विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

उहाँ जसलाई पापै थाहा थिएन

“ख्रीष्‍ट नै हुनुहुन्छ जसले कहिल्यै पाप गर्नुभएन”

उहाँमा परमेश्‍वरको धार्मिकता

“परमेश्‍वरले यो गर्नुभयो ... ख्रीष्‍टमा परमेश्‍वरको धार्मिकता”

ताकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ

“परमेश्‍वरको धार्मिकता” भन्‍ने वाक्यांशले परमेश्‍वरले चाहनुहुने धार्मिकतालाई बुझाउँछ र जुन परमेश्‍वरबाट आउँछ । वैकल्‍पिक अनुवादः “ताकि हामीसँग ख्रीष्‍टद्वारा परमेश्‍वरको धार्मिकता हामीमा होस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)