ne_tn/2co/05/13.md

792 B

यदि हामी होसमा छैनौँ भने ... यदि हामी सद्दे मनस्थितिमा नै छौँ भने

पावलले उनी र उनका सहकर्मीहरूको बारेमा अरूहरूले विचार गर्ने कुराहरूको बारेमा बताइरहेका छन् । वैकल्‍पिक अनुवादः “यदि मानिसहरूले हामीलाई बौलाहा सम्झन्छन् भने ... यदि मानिसहरूले हामीलाई समझदार सम्झन्छन् भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)