ne_tn/2co/05/10.md

1.0 KiB

ख्रीष्‍टको न्याय आसनको अगाडि

“न्यायको निम्ति ख्रीष्‍टको अगाडि”

हरेक व्यक्तिले ... मा हुँदा गरेका कुराहरू फिर्ता पाओस्

“हरेक व्यक्तिले उसले पाउनुपर्ने पाओस्”

शरीरमा हुँदा गरेको कार्य

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उसले भौतिक शरीरमा हुँदा गरेका कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

चाहे असलको निम्ति वा खराब निम्ति

“चाहे ती कुराहरू असल वा खराब होऊन्”