ne_tn/2co/05/09.md

608 B

चाहे हामी घरमा होऔँ वा टाढा

“प्रभु” शब्दलाई अघिल्लो पदहरूबाट लिन सकिन्छ । वैकल्‍पिक अनुवादः “चाहे हामी प्रभुसँग घरमा होऔँ वा प्रभुबाट टाढा होऔँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

उहाँलाई प्रसन्‍न पार्ने हुन

“प्रभुलाई खुशी बनाउन”