ne_tn/2co/05/05.md

661 B

जसले हामीलाई पछि आउने कुराको प्रतिज्ञाको रूपमा आत्मा दिनुभयो

आत्मालाई यसरी बताइएको छ मानौँ उहाँ अनन्त जीवनको निम्ति एक बैना हुनुहुन्छ । तपाईंले यसलाई २ कोरिन्थीहरू १:२२ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)