ne_tn/2co/05/03.md

674 B

हामीले यसलाई पहिरिएका छौँ

“हाम्रा स्वर्गीय वासस्थान धारण गरेर”

हामी नाङ्गा पाइनेछैनौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामी नाङ्गा हुनेछैनौँ” वा “परमेश्‍वरले हामीलाई नाङ्गो पाउनुहुनेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)