ne_tn/2co/05/02.md

1.3 KiB

किनकि हामी यो पालमा चिन्ताले सुस्केरा हाल्छौँ

यहाँ “यो पाल”को अर्थ “हामी बसोबास गर्ने पार्थिव वासस्थान” जस्तै नै हो । चिन्ताले सुस्केरा हाल्‍नुको अर्थ चाहिँ कोही व्यक्तिले कुनै असल कुरा हासिल गर्न उत्कट इच्छा गर्दा निकाल्‍ने आवाज हो ।

हाम्रो स्वर्गीय वासस्थान धारण गर्ने उत्कट इच्छा गर्दै

“हाम्रो स्वर्गीय वासस्थान” शब्दहरूले “परमेश्‍वरबाट आउने भवन” भन्‍ने नै अर्थ दिन्छ । पावलले पुनरुत्थानको शरीरलाई त्यो दुवै भवन र कोही व्यक्तिले पहिरन सक्ने कपडा भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)