ne_tn/2co/01/24.md

788 B

हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँगै सङ्गी सेवकहरू हौँ

“हामी तिमीहरूसँगै काम गरिरहेका छौँ ताकि तिमीहरूलाई आनन्द हुन सकोस्”

तिमीहरूको विश्‍वासमा खडा होओ

“खडा” शब्दले परिवर्तन नहुने केही कुरालाई जनाउन सक्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूको विश्‍वासमा दृढ रहो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)