ne_tn/2co/01/13.md

644 B

किनभने हामी तिमीहरूलाई केही अरू लेख्दैनौ, तर त्यो जुन तिमीहरूले पढ्न र बुझ्न पनि सक्छौ

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीहरूले लेखेका सबै कुरा तिमीहरूले पढ्न र बुझ्न सक्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)