ne_tn/2co/01/11.md

914 B

जसै तिमीहरू पनि हाम्रो तर्फबाट .... सहभागी हुन्छौ

“जसै तिमीहरू अर्थात् कोरिन्थको मण्डलीका मानिसहरूले पनि हामीलाई सहयोग गर्छौ, परमेश्‍वरले हामीलाई खतराबाट बचाउनुहुनेछ”

हामीलाई दिइएको अनुग्रही कृपा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “अनुग्रही कृपा जुन परमेश्‍वरले हामीलाई दिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)