ne_tn/2co/01/08.md

1.6 KiB

तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ

यसलाई सकारात्मक भनाइहरूमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले थाहा गरेको हामी चाहन्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

हामीहरू पूर्ण रूपले हाम्रो बल भन्दा ज्यादा मिचिएका थियौँ

पावल र तिमोथीले तिनीहरूको निराशाको संवेगलाई तिनीहरूले बोक्नुपर्ने गह्रौँ भारीजस्तै गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामीहरू पूर्ण रूपले मिचिएका थियौँ

शब्द “मिचिएका” ले निराशाको भावलाई जनाउँछ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “हामीले भोगेका कष्‍टहरूले हामीलाई पूर्ण रूपमा कुल्च्यो” वा “हामी पूर्ण निराशामा थियौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)