ne_tn/2co/01/05.md

1.5 KiB

जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ

पावलले ख्रीष्‍टका कष्‍टहरूलाई संख्यामा वृद्धि भइरहने वस्तुहरूको रूपमा उल्लेख गर्छन् । वैकल्पिक अनुवादः “किनकि जसरी ख्रीष्‍टले हाम्रो निम्ति अत्यधिक कष्‍ट भोग्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍टका कष्‍टहरू

सम्भावित अर्थहरू हुन् १) यसले पावल र तिमोथीले ख्रीष्‍टको बारेमा प्रचार गरेको कारण भोगेका कष्‍टलाई जनाउँछ वा २) यसले ख्रीष्‍टले तिनीहरूका निम्ति भोग्नुभएको कष्‍टलाई जनाउँछ ।

हाम्रा सान्त्वना प्रचुर हुन्छ

पावलले सान्त्वनाचाहिँ आकारमा वृद्धि हुने वस्तु भए झैँ गरी उल्लेख गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)