ne_tn/2ch/36/22.md

1.0 KiB

पहिलो वर्षमा

यसले राजा कोरेसको शासनकालको सुरुवातलाई जनाउछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

उहाँले मलाई ... एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ

अर्को अनुवादः "मेरा कामदारहरूले यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन भनी उहाँले मलाई नियुक्त गर्नुभएको छ ।

शब्द अनुवाद