ne_tn/2ch/36/13.md

1.4 KiB

तिनी हठी भए र आफ्नो हृदय कठोर पारे

यी दुई वाक्यांसहरू व्यक्तिको अटेरीपन जनाउने वाक्पद्धति हो । तिनीहरूले एकसाथ परमेश्वर विरुद्ध सिदकियाहको विद्रोहलाई जोड दिन्छ ।

घिनलाग्दा काम

१५:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

उहाँको मन्दिरलाई अपवित्र पारेर

अर्को अनुवाद: "तिनीहरूले अपवित्र पारे जुन चाहिँ पवित्र हुनुपर्‍थ्यो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद