ne_tn/2ch/36/08.md

968 B

तिनले गरेका घिनलाग्दा कामहरू

यसले प्राय परमप्रभुले घृणा गर्नु भएका झुटा देवताहरूलाई जनाउँछ ।

तिनको विरुद्ध पाइएका कुराहरू

यसले तिनको चरित्रलाई जनाएको हुन सक्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] and [[rc:///ta/man/translate/figs-activepassive]])

यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तक

३५:२७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद