ne_tn/2ch/35/20.md

1.7 KiB

मन्दिरका सबै कामहरू मिलाइसकेपछि

अर्को अनुवादः "मन्दिरमा उचित आरधना पुनर्स्थापित गरिसकेपछि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ए यहूदाका राजा, मेरो तपाईंसँग के सरोकार छ?

अर्को अनुवादः "ए यहूदका राजा, मलाई आक्रमण गर्न तपाईंसँग कुनै कारण छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

म तपाईंको विरुद्धमा आएको होइन

अर्को अनुवादः "तपाईंको राज्यसँग म लडिरहेको छैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

म जुन घरानासँग युद्ध गरिरहेको छु त्यसको विरुद्ध आएको छु

अर्को अनुवादः "बेबिलोनको विरुद्ध, जसको विरुद्धमा म युद्ध लड्दैछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

शब्द अनुवाद