ne_tn/2ch/35/01.md

1.2 KiB

पहिलो महिनाको चौधौँ दिन

यो हिब्रू पात्रोको पहिलो महिना हो । चौधौँ दिन पश्‍चिमी पात्रोहरूमा अप्रिलको सुरुमा पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे

अर्को अनुवादः "तिनले पुजारीहरूलाई के काम गर्ने भनी भने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद