ne_tn/2ch/34/31.md

1.6 KiB

आफ्नो स्थानमा खडा भए

अर्को अनुवादः "तिनी मन्दिरको प्रवेशद्वारमा खडा हुनु पर्ने ठाउँमा खडा भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

आफ्नो सारा हृदय र प्राणले

वाक्पद्घतिबाटका यी दुई वाक्यांसहरूले एकसाथ व्यक्तिको सम्पूर्ण शरीरलाई जनाउँछ । अर्को अनुवादः "आफ्नो सारा शरीरले" वा "पूरा तनमनले" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-doublet]])

यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबै

अर्को अनुवादः "यरूशलेम र बेन्यामीनमा बासोवास गर्ने सबै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

करार अनुसार हिँड्न

अर्को अनुवादः "करार पालन गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद