ne_tn/2ch/34/23.md

1.5 KiB

तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्

"परिणाम यो हो की तिनीहरूले जे गरेका छन् त्यसले गर्दा तिनीहरूले मलाई धेरै नै रिस उठाएका छन्"

मलाई रिस उठाएका छन्

"मलए क्रोधित तुल्याएका छन्"

यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइनेछ, र यो निभाइनेछैन

क्रोध जस्ता भावनाहरूको बारेमा वचनमा यसरी बताइएको छ कि मानौँ ती तरल पदार्थ थिए । अर्को अनुवादः "यसैकारण यो आगो जस्तै हुने छ जुन म तिनीहरूमाथि खन्याउँछु, र केही कुराले पनि यस आगोलाई रोक्‍न सक्ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद