ne_tn/2ch/34/20.md

1.5 KiB
Raw Permalink Blame History

मेरो निम्ति ... परमप्रभुको इच्छा खोज

अर्को अनुवाद: "मैले ... के गरेको चाहनुहुन्छ भनी परमप्रभुलाई खोज" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

पुस्तकमा लेखिएका सबै कुरा

अर्को अनुवादः "पुस्तकमा लेखिएका सबै कुरा अनुसार"

यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ

क्रोध जस्ता भावनात्मक कुराहरूलाई बाइबलमा ती तरल पदार्थ भएझैं बताइन्थ्यो । अर्को अनुवादः "हामी माथिको परमप्रभुको क्रोध हामीलाई सम्पूर्ण तवरले बगाएर लैजाने पानी जस्तै ठूलो छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद