ne_tn/2ch/34/14.md

1.1 KiB

सामान्य जानकारी:

हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names

तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा

अर्को अनुवादः "सुपरिवेक्षकहरूले मन्दिरमा भएको रुपियाँपैसा प्राप्त गर्दा,"

तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम

अर्को अनुवादः "तपाईंले तिनीहरूलाई गर्नको निम्ति सुम्पनु भएको जिम्मेवारी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद