ne_tn/2ch/34/01.md

1.3 KiB

तिनले परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे

१४:२ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दाहिने वा देब्रेतिर फर्केनन्

अर्को अनुवादः "जुनसुकै तरिकामा पनि परमेश्‍वरको आज्ञा पालन गर्नदेखि हिचकिचाएनन्," वा "तिनले परमेश्‍वका सबै आज्ञाहरू पालन गरेनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद