ne_tn/2ch/33/04.md

1.3 KiB

मेरो नाउँ सदासर्वदा रहनेछ

अर्को अनुवादः "म सदासर्वदा आफैलाई मानिसहरूकहाँ चिनाउने छु"

बेन-हिन्‍नोमको बेसी

गेहेन्‍ना भनेर चिनिने यरूशलेम नजिक रहेको ठाउँ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनले आफ्ना छोराहरूलाई ... आगोमा हिंड्न लगाए

यसले मूर्तिहरूको लागि बलिदान स्वरूप जिउँदै छोराछोरीहरूलाई जलाउने प्रथालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद