ne_tn/2ch/33/01.md

1.4 KiB

परमप्रभुको दृष्टिमा जे खराब थियो

तपाईंले यसलाई १४‍:२ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर

अर्को अनुवादः "परमप्रभुले इस्राएलका मानिसहरूद्वारा पराजित तुल्याउनुभएको अरू मानिसहरूका समूहहरूले गरेको जस्तै काम गरेर ।"

शब्द अनुवाद