ne_tn/2ch/32/09.md

15 lines
796 B
Markdown

# लाकीश
यो यहूदामा भएको सहरको नाम थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# यरूशलेममा भएको घेराबन्दी सहनलाई तिमीहरू के कुरामा भर परिरहेका छौ?
अर्को अनुवादः "तिमीहरूले यरूशलेममा घेराबन्दी सहन सक्दैनौ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/names/jerusalem]]
* [[rc://*/tw/dict/bible/other/siege]]