ne_tn/2ch/32/06.md

901 B

किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्‍दा महान् हुनुहुन्छ

अर्को अनुवादः "किनभने हाम्रो परमेश्‍वर हामीसित हुनुहुन्छ र उनीहरूभन्दा धेरै शक्तिशाली हुनुहुन्छ"

शारीरिक हतियार

अर्को अनुवादः "मानिसको शक्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद