ne_tn/2ch/30/13.md

1.5 KiB

दोस्रो महिना

यो हिब्रू पात्रोको दोस्रो महिना हो । यो पश्‍चिमी पात्रोहरूमा अप्रिलको अन्त र मेको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

किद्रोनको खोल्‍सा

यो किद्रोन बेँसीमा भएको सानो नदीको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दोस्रो महिनाको चौधौँ दिन

यो पश्‍चिमी पात्रोहरूमा मेको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

शब्द अनुवाद