ne_tn/2ch/30/01.md

1.4 KiB

दोस्रो महिनामा निस्‍तार-चाड मनाउने सहमती गरे

इस्राएलहरूले निस्‍तार-चाड सामान्यता हिब्रू पात्रोको पहिलो महिनातिर मनाउथे । पहिलो महिना पश्‍चिमी पात्रोहरूमा मार्चको अन्त र अप्रिलको सुरुतिर पर्छ ।

दोस्रो महिना

यो हिब्रू पात्रोको दोस्रो महिना हो । यो पश्‍चिमी पात्रोहरूमा अप्रिलको अन्त र मेको सुरुतिर पर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

शब्द अनुवाद