ne_tn/2ch/29/35.md

951 B

मेलबलिको बोसोको साथमा ती चढाइए

अर्को अनुवादः "पुजारीहरूले परमप्रभुसँगको राम्रो मेल कायम गर्न बलिदान चढाइने पशुहरूको साथमा बोसो जलाए," (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

व्‍यवस्‍थित गरियो

अर्को अनुवादः "नियम अनुसार पुजारीद्वारा पुनर्स्थापित गरियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद