ne_tn/2ch/29/08.md

832 B

जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ

अर्को अनुवादः "जस्‍तो तिमीहरू आफैले देख्‍नसक्छौ"

त्‍यसकारणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्

अर्को अनुवादः "त्‍यसकारणले नै हाम्रा पुर्खाहरू युद्धमा मारिएका छन् ।"

शब्द अनुवाद