ne_tn/2ch/28/19.md

1.0 KiB

आहाजको कारणले परमप्रभुले यहूदालाई तल होच्‍याउनुभयो

अर्को अनुवादः "परमप्रभुले आहाजलाई नम्र तुल्याउनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

तिग्‍लत-पिलेसेर

यो तिग्‍लत-पिलेसेर तेस्रो हो जसलाई पुल भनेर पनि चिनिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद