ne_tn/2ch/28/09.md

1.5 KiB

ओदेद

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूलाई तिमीहरूका हातमा उहाँले सुम्‍पिदिनुभयो

अर्को अनुवादः "तिनीहरूलाई पराजित गर्न उहाँले तिमीहरूलाई सहायता गर्नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

तर त्‍यसो गर्दा के तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आफ्नो पापको दोषी हुँदैनौ?

अर्को अनुवादः "तर याद गर, तिमीहरू पनि परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आफ्नो पापको दोषी हुन्छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद