ne_tn/2ch/26/06.md

1.1 KiB

यब्‍ने

यो उत्तरी यहूदाको सहर थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गूर-बाल

यो अरबियामा भएको सहर थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मोनीहरू

यो सेईर पर्वत नजिक भएका मोन मानिसहरूको राज्य जस्तै छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मिश्रदेशको ढोका

अर्को अनुवाद: "मिश्रदेशको सिमाना"

शब्द अनुवाद