ne_tn/2ch/20/35.md

888 B

जहाजहरू

यो विशाल समुद्रमा यात्रा गर्न सक्ने जहाजहरू हुन् ।

एस्‍योन-गेबेर

८:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

मारेशा

तपाईंले ११:८ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दोदाबाहु

मानिसको नाम

शब्द अनुवाद