ne_tn/2ch/17/01.md

871 B

इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए

यहाँ "आफैलाई" को अर्थ राजाका सेना हो । अर्को अनुवाद: " इस्राएलसँग लडाइँ गर्न सेनाहरूलाई तयार गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

छाउनीहरू

यी सुरक्षाको लागि राखिएको सैन्य छाउनी हुन् ।

शब्द अनुवाद