ne_tn/2ch/16/09.md

1.6 KiB

परमप्रभुको दृष्‍टि सारा पृथ्‍वीभरि जहाँसुकै दौडिरहन्‍छ

अर्को अनुवाद: "सारा पृथ्‍वीभरि के भइरहेको छ त्यो परमप्रभुले हेर्नुहुन्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-personification]])

ताकि ... तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन सक्‍नुभएको होस्

अर्को अनुवादः "र परमप्रभुले आफ्नो शक्तिले रक्षा गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

जसका हृदय उहाँप्रति समर्पित छन्

अर्को अनुवाद: "जो उहाँलाई पछ्याउन पूर्णतया प्रतिबद्ध छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद