ne_tn/2ch/16/07.md

1005 B

हनानी

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के कूशीहरू र लिबियालीहरू असंख्‍य रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिएनन्‌?

अर्को अनुवाद: "कूशीहरू र लिबियालीहरू एकदम धेरै रथ र घोड़चढ़ीहरू भएको विशाल फौज थिए ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद